सामुहिक रुपमा सीप सिक्दै दोबाका महिला (भिडियो सहित)

विकल्प न्यूज/बेनी पुस ८ गते ।  अन्नपूर्ण गाउँपालिका–१ दोवाका महिलाहरु गाउँमै सीप सिकेर उद्यमी बन्न थालेका छन् । आधारभूत होजियारीको तालिम लिएका महिलाहरुले गाउँमा स्विटर,,गलबन्दी,झोला लगायतका सामाग्रीहरु तयार पार्न थालेका हुन । गाउँमा उत्पादन भएका सामाग्रीहरुको बजार व्यवस्थापन समेत भएपछि महिलाहरु उत्साहित भएका छन् । गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) को आर्थिक सहयोगमा … Continue reading सामुहिक रुपमा सीप सिक्दै दोबाका महिला (भिडियो सहित)